[Verse 1: Shirish Dali with Diwash Gurung]
म तिम्रो लाली गुराँस, तिमी मेरो रातको रानी
छैन आफैमा विश्वास, एकैछिनमा हुन्छौ पराइ
[Chorus]
म दिन्छु तिमीलाई, म दिन्छु तिमीलाई
[Verse 2: Shirish Dali with Diwash Gurung]
अध्यारोमा फैलाई सुवास, बगाई देउ पवित्र गंगा
पुर्याउनेछु अतृप्त त्रीष्णा, आउ मेरो रातको रानी
[Chorus]
म दिन्छु तिमीलाई, म दिन्छु तिमीलाई
ओइलिएको फूल जस्तै झरी गयौ
अस्ताएको सुर्य जस्तै बिलायौ
[Guitar Solo]
[Chorus: Shirish Dali with Diwash Gurung]
म दिन्छु तिमीलाई, म दिन्छु तिमीलाई
ओइलिएको फूल जस्तै झरी गयौ
अस्ताएको सुर्य जस्तै बिलायौ
ओइलिएको फूल जस्तै झरी गयौ
अस्ताएको सुर्य जस्तै बिलायौ