[Verse 1: Akash Khadka]
शिरमा फूल कम्मरमा पटुकी
माया तिमी मुटुमा बसेसी
शिरमा फूल कम्मरमा पटुकी
माया तिमी मुटुमा बसेसी
[Chorus: Akash Khadka]
के लाई चाहियो र सारा संसार
भुलाई दिउँला म
के लाई चाहियो र सारा संसार
भुलाई दिउँला म
[Verse 2: Situsit]
मेरो हात तिमीले थामेसी
एउटै मुटु तिमीले चोरेसी
मेरो हात तिमीले थामेसी
एउटै मुटु तिमीले चोरेसी
[Chorus: Situsit]
के लाई चाहियो र सारा संसार
बिर्सी दिउँला म
के लाई चाहियो र सारा संसार
बिर्सी दिउँला म
[Bridge: Both]]
एउटै मुटु एउटै ज्यान
यो जुनीमा तिम्रै नाम
गरेँ, मायालु
सँधै सँगै बसी दिउँला
अँगालो मै बेरी देऊ न
खुसी, मिल्छ बरु
[Verse 3: Akash Khadka]
खाउँला ढिँडो साग र सिस्नोमा
न सकुला सुन चाँदी दिन म
खुसी ल्याईदिउँला, अञ्जुली भरेर
रुवाउँदिन म
खुसी ल्याईदिउँला, अञ्जुली भरेर
रुवाउँदिन म
[Verse 4: Situsit]
खाउँला मिठो मसिनो जे भए नि
के लाई चाहियो सुन चाँदी सम्पती
तिमी भए पुग्छ, मलाई चाहिँदैन
ठूलो महल
तिमी भए पुग्छ, मलाई चाहिँदैन
ठूलो महल
[Outro: Akash Khadka]
के लाई चाहियो र सारा संसार
भुलाई दिउँला म
के लाई चाहियो र सारा संसार
बिर्सी दिउँला म